काठमाडौं । आज पनि प्रतिनिधिसभाको बैठक बस्ने सूचना जारी भएको छ । हरेकदिन सभा स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज पनि संघीय संसद, नयाँ बानेश्वरमा बस्नेगरि बोृलाईएको छ । बैठक दिउँसो २ः०० बजेवाट बस्नेछ । आइतबार बसेको बै्रठकमा संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले संसद अबरोध गरे पछि बैठक सोमवारसम्मका लागि स्थगित गरिएको थियो…