३१ असार २०८३, बुधबार | July 16, 2026

उपसभामुखले पाएको सम्मानभन्दा तपाईंहरु माथि पुग्न सक्नुहुन्न : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरमाथि भएको आक्रमणप्रति कडा आपत्ति जनाएको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानामगरलाई हटाउने प्रयासप्रति आपत्ति जनाउँदै कांग्रेस र एमालेमाथि नयाँ पुस्तालाई निषेध गर्न खोजेको आरोप लगाए। उनले भने, “उहाँले पाउनुभएको सम्मानभन्दा माथि तपाईंहरू जति उफ्रे पनि पुग्न…