३० चैत्र २०८२, सोमबार | April 13, 2026

गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न सक्दैन विपक्षी दल

काठमाडौं । विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नसक्ने निर्णय गरेका छन् । संसद भवनमा बैठक बसेका विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएका छन् । बैठककै बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेका थिए । ओलीले सदन संचालनको वातावरण बनाउन प्रचण्डलाई आग्रह गरेका थिए । तर प्रचण्डले गृहमन्त्रीलाई राजीनमा गराएर संदनमा जवाफ दिन प्रधानमन्त्रीलाई…