१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

शिक्षकको कार्यसम्पादन मूल्यांकन अंक ८० मा झार्ने सहमति, बढुवा तीन आधारमा हुने

काठमाडौं । विद्यालय शिक्षासम्बन्धी विधेयकमा समेटिएको शिक्षक कार्यसम्पादन मूल्यांकनसम्बन्धी प्रावधानमा सहमति जुटेको छ। संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा समितिको बिहीबार बसेको बैठकमा पाँच वर्षे कार्यसम्पादन मूल्यांकनको अधिकतम अंक ९० बाट घटाएर ८० मा झार्ने सहमति भएको हो। बैठकमा शिक्षक महासंघको सदस्यता सम्बन्धी एउटा बुँदा पनि पारित भएको छ। अब प्रधानाध्यापक नियुक्त भएपछि सम्बन्धित…