१० पुस २०८२, बिहिबार | December 25, 2025

८४ मा बहुमत पाए भ्रष्टाचारीहरू जेलमा कोचिन्छन् : प्रचण्ड

खजुरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन भ्रष्टाचारीहरुलाई जोगाउन बनेको दाबी गरेका छन् । बाँकेको खजुरा गाउँपालिका स्तरीय माओवादी पालिका अधिवेशनको उदघाटन एवं खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउन बनेको दाबी गरेका हुन । प्रचण्डले आफु नेतृत्वको सरकारले भ्रष्टाचारीहरुलाई कानूनी दायरामा ल्याउने काम गर्दै गर्दा अचम्मैगरी समीकरण…