काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा थुनछेक बहस सुरु भएको हो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने हिजो बिहान अदालतमा आफै उपस्थित भएका थिए । दिउँसोसम्म बयान दिएका लामिछानेको थुनछेक बहस सुरुहुन नसेपछि न्यायाधीश अधिकारीले न्यायिक…