५ बैशाख २०८३, शनिबार | April 18, 2026

अध्यक्ष प्रचण्डद्वारा गोरखामा स्थानीय जनप्रतिनिधिहरूसँग समुहिक छलफल

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज गोरखा जिल्लाको बारपाकमा माओवादी केन्द्रबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उप–प्रमुखहरूसँग समुहिक छलफल गरेका छन् । उनले जनप्रतिनिधिहरूसँगको संवादमा माओवादी नेतृत्वमा रहेका पालिकाहरूले जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने खालका परिवर्तन ल्याउनु पर्नेमा जोड दिए । साथै, उनले जनप्रतिनिधिहरू उत्तरदायी र…