२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो (फाेटाेफिचर)

काठमाडौं। सैनिक मञ्च टुडिखेलमा गणतन्त्र दिवस मनाइएको छ । सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उप राष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सभामुख, सरकारका मन्त्री तथा संबैधानिक निकायका प्रमुख र सदस्यहरूको उपस्थिति रहेको थियो । त्यस अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाद्वारा सलामी अर्पण गरिएको थियो । कार्यक्रममा राष्ट्रिय गान र झण्डोत्तोलन गरिएको थियो । साथै…