१३ पुस २०८२, आइतबार | December 28, 2025

रास्वपा मन्त्रीहरु राजीनामा नबुझाई बालुवाटारबाट फर्के

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई बिश्वासको मत लिन सघाउने भएका छन् । राजीनामा बोकेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरू बिश्वासको मत लिने बेला सम्म सघाउने मनस्थिती सहित राजीनामा नदिई फर्किएका छन् । राजीनामा पत्र खल्तीमा हालेर पार्टी सभापति रबी लामिछाने सहितका मन्त्रीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू…