काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली नागरिकहरुको उद्धार (रेस्क्यु) गर्ने जस्तो मात्र भएको बताएकी छिन् । नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले भैरहवामा आयोजना गरेको प्रशिक्षणमा उनले भनिन, “अहिले विदेशमा नेपालीहरु यतिधेरै समस्यामा परिरहेका छन् कि परराष्ट्र मन्त्रालयको काम त यसो हेर्दा उनीहरुको उद्धार गर्नेजस्तो मात्र भएको छ…