काठमाडौं । प्रतिनिधिसभा सचिवमा सिफारिस हर्कराज राईले आज शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई मंगलबार सचिव नियुक्त गरेसँगै आज बिहान ११:३० मा सिंह दरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा उनको शपथ हुने भएको हो। सभामुख देवराज घिमिरेले गत आइतबार राष्ट्रपति पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिका लागि…