१६ पुस २०८२, बुधबार | December 31, 2025

राष्ट्रियसभाको अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष पदका लागि सत्तागठबन्धन र विपक्षी दलका तर्फबाट आज उम्मेदवारी दर्ता भएको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गराएका हुन् । दाहालको प्रस्तावकमा सोही पार्टीका सांसद गोपीबहादुर अछामी…