७ श्रावण २०८३, बिहिबार | July 24, 2026

रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइयो

पोखरा। सहकारीको रकम ठगी मुद्दामा पक्राउ परेका पूर्वगृमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम ठगी गरेको एवं संगठित अपराध गरेको मुद्दामा शुक्रबार काठमाडौंबाट नियन्त्रणमा लिइएका लामिछानेलाई आज कास्की अदालतमा उपस्थित गराइएको हो । हिजो शनिबार…