१६ पुस २०८२, बुधबार | December 31, 2025

एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेको दुईवटा मन्त्रालयका लागि दुई जनाको नामा पठाएको छ । दुई मन्त्रालय पाएको एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढाको नाम पठाएको सो पार्टीले जनाएको छ । सत्ता भागवण्डा अनुसार जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने छन् । दुबैजनाको नाम प्रधानमन्त्री कार्यालय…