२० मंसिर २०८२, शनिबार | December 6, 2025

पूर्वसभामुख अग्नि सापकोटाद्वारा सरकारी गाडी फिर्ता

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाले प्रयोग गर्दैआएको सरकारी गाडी फिर्ता गरेका छन्। सापकोटाले बुधबार आफुले प्रयोग गर्दै आएको सवारी साधन संसद सचिवालयमा बुझाएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जनाएका छन् । सरकारले हालै खर्च कटौती र मितव्ययिता कायम गर्ने नीतिअन्तर्गत पूर्व पदाधिकारीहरूलाई सरकारी सवारी साधन फिर्ता गर्न निर्देशन दिएको थियो। सोही निर्णयको पालना गर्दै…