१५ पुस २०८२, मंगलबार | December 30, 2025

‘सङ्घीय प्रणालीलाई समृद्ध बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्छ’

काठमाडौं । नागरिक अगुवाले जनताको अपेक्षाअनुरुप सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था प्रभावकारी ढङ्गले सञ्चालन हुन नसकेको बताइरहँदा राजनीतिक दलका नेताहरुले भने जनआकाङ्क्षाअनुरुप लामो सङ्घर्ष र बलिदानबाट प्राप्त व्यवस्थालाई समृद्ध बनाउन सबै जिम्मेवार हुनुपर्ने बताएका छन् । नेपाल अध्ययन केन्द्रले ‘अभ्यासमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ विषयमा आज यहाँ आयोजना गरेको राष्ट्रिय गोष्ठीमा उनीहरुले संविधानअनुरुपका संरचना सक्रिय नभएका र…