२२ कार्तिक २०८३, आइतबार | November 9, 2026

डीपी अर्याल बने रास्वपाको कार्यवाहक सभापति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डोलप्रसाद अर्याल (डीपी अर्याल))लाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको छ । सभापति रवि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको भोलिपल्ट बसेको रास्वपाको सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापति तोक्ने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता मनिष झाले भने, ‘सभापति लामिछानेको सिफारिसमा उपसभापति अर्याललाई कार्यवाहक सभापति तोक्ने निर्णय सचिवालय बैठकले…