२२ कार्तिक २०८३, आइतबार | November 9, 2026

दुईदलीय व्यवस्थामा लैजाने कांग्रेस-एमालेको योजना स्थानीय तहको उपनिर्वाचनले असफल बनायो : माओवादी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले दुईदलीय व्यवस्थामा लैजाने कांग्रेस एमालेको योजना स्थानीय निर्वाचनले असफल बनाएको निस्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले स्थानीय तहको उपनिर्वाचनले कांग्रेस र एमालेको योजनालाई असफल पारेको निस्कर्ष निकालेको हो । बैठकबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘स्थानीय तहको उपनिर्वाचनले देशलाई दुई दलीय व्यवस्थामा…