१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

कर्मचारीका विरुद्ध जनप्रतिनिधिद्वारा पत्रकार सम्मेलनको ‘धम्की’, पत्रकारलाई ५ सयको प्रलोभन

खजुरा । गाउँपालिकाका प्राबिधिक कर्मचारी कुटेर चर्चामा आएका खजुरा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गरिबे शेषले आफै कार्यपालिका सदस्य रहेको पालिकाका कर्मचारी विरुद्ध पत्रकार सम्मेलन गर्ने भएका छन् । कर्मचारीमाथि कारवाही गर्ने निकायमा रहेका वडा अध्यक्ष स्वयमले सार्वजनिक सञ्जाल मार्फत पालिकाका कर्मचारी विरुद्ध पत्रकार सम्मेलन गर्ने धम्कीपूण सामाग्री पोष्ट गरेका छन् । गाउँपालिकाका…