१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

अध्यक्ष तिमिल्सिनासहित राष्ट्रियसभाका २० सांसद आजबाट बिदा हुँदै

काठमाडौं। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको आइतबार (आज)बाट पदावधि सकिएर बिदा हुँदै छन् । जसमध्ये दुई राज्यमन्त्रीसमेत छन् । आइतबार मध्यरातिबाट उनीहरुको पदावधि सकिन लागेको हो । अध्यक्ष तिमिल्सिनासहित पहिलोपटक गोला प्रथाबाट ६ वर्षे कार्यकाल निर्धारण भएका अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ, रमेशजङ्ग रायमाझी, इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौँदी, नरपति…