११ पुस २०८२, शुक्रबार | December 27, 2025

भ्रष्टाचारका मुद्दामा आफ्ना नेताहरुलाई बचाउने सरकारको प्रपञ्च : एमाले उपमहासचिव ज्ञवाली

बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले विभिन्न भ्रष्टाचारका काण्डहरुमा वर्तमान सरकारले आफ्ना नेताहरुलाई जोगाउने प्रपञ्च गरिहेको बताएका छन् । पछिल्लो समय चर्चामा रहेको सुन काण्डमा आफ्ना नेताहरुको नाम जोडिएर आउँदा पनि सरकारले उनीहरुलाई बचाउने प्रयास गरेको आरोप लगाए । सुन तस्करीका घटनामा नाम जोडिएका नेताहरुलाई उन्मुक्ति दिएर अनुसन्धानलाई मोड्ने काम गरेको टिप्पणी गरे ।…