२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

सहकारी ठगी प्रकरण : टीओआरमा सहमति खोज्ने प्रयास जारी

काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बसेको छ । बैठक सिंहदरवारस्थित कानून मन्त्रालयमा बैठक बसेको हो । कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।…