११ पुस २०८२, शुक्रबार | December 26, 2025

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि जारी रहने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी छ । गत शुक्रबार देखी जारी भएको केन्द्रिय सचिवालय बैठक आज पनि बस्न लागेको हो । सचिवालयका सदस्यहरुले बोल्ने क्रम बाँकी रहेकाले बैठक आजसम्म लम्बिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार आजको बैठक बिहान ९ बजे देखी सुरु हुनेछ । पार्टी अध्यक्ष माधवकुमार नेपालको…