१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

टिकटकरको पक्षमा उभिए गगन र विश्वप्रकाश

काठमाडौं । सरकारको टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयको सर्वत्र स्वागत भइरहेका बेला नेपाली कांग्रेसका महामन्त्री द्वयले भने सरकारी निर्णयको बिरोध जनाएका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल मार्फत टिकटक बन्द गर्ने सरकारी निर्णयको विरोध जनाएका हुन् । महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिंडेको टिप्पणी गरेका छन्…