बुटवल । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले बुधवार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेसका उपसभापति समेत रहेका गुरुङले अहिले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना अबस्थामा काङ्ग्रेस र सरकार दुबै नरहेको बताए । पत्रकारहरुको प्रश्नको जवाफ दिंदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले…