काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । झापामा गर्ने भनिएको बैठक अन्तिम समयमा आएर ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो । तीन दिनसम्म चल्ने बैठकबाट विभिन्न १० वटा एजेण्डामाथि छलफल गरी निर्णय गरिने एमालेले जनाएको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन…