काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यलयको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दाय रिट दर्ता भएको छ । लामिछानेको राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध युवराज सफलले हिजो दायर गरेको रिट आज सर्वोच्चले दर्ता गरेको हो । रिटमाथि भोलि मंगलबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । रास्वपा सभापति लामिछानेले आजै मात्र चितवन…