२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

रवि लामिछानेको राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय विरुद्ध सर्वोच्चमा रिट दर्ता

मंगलबार सुनुवाइ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यलयको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दाय रिट दर्ता भएको छ ।

लामिछानेको राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध युवराज सफलले हिजो दायर गरेको रिट आज सर्वोच्चले दर्ता गरेको हो । रिटमाथि भोलि मंगलबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

रास्वपा सभापति लामिछानेले आजै मात्र चितवन क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

महान्यायाधिवक्त दिनमणि पोखरेलले यही चैत ६ गते लामिछाने विरुद्ध मुद्दा अघि बढाउन नपर्ने निर्णय गरेका थिए । त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले पनि लामिछानेविरूद्ध मुद्दा चलाउन आवश्यक नभएको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा बुझाएका थिए।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  २ : १६ बजे

जनमत पार्टीद्वारा मधेस सरकारबाट समर्थन फिर्ता

जनकपुर । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

रुपन्देही । सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्यलाई

रोशी खोलामा फसेका ५ माइक्रोबससहित ८९ यात्रुको सकुशल उद्धार

काभ्रेपलाञ्चोक । अविरल वर्षापछि पानीको बहाव बढ्दा रोशी खोलामा फसेका

अन्तुपोखरी : भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

इलाम । इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी

वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै, कोशी र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं । वर्षा गराउने प्रणाली क्रमशः पश्चिमबाट पूर्वतर्फ सर्दै गैरहेको