तनहुँ । नेकपा एमालेबाट तनहुँ क्षेत्र नं. १ मा सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन् । पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल यसअघि गत मंसिरमा भएको निर्वाचनमा काठमाडौं क्षेत्र नं. ६ का उम्मेदवार थिए । खनालको प्रस्तावकमा एमालेका केन्द्रीय सदस्य भगवती न्यौपाने र समर्थकमा एमाले केन्द्रीय परिषद सल्लाहकार सदस्य एकबहादुर राना रहेका छन् । ¥यालीसहित मुख्य निर्वाचन अधिकृतको…