८ पुस २०८२, मंगलबार | December 23, 2025

सत्ता गठबन्धनको बैठक : भागवण्डाको एजेण्डामा विश्वासको मतपछिमात्र छलफल हुने

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्नु अघि सत्ता साझेदार १० दलबीच सत्ता बाँडफाँडबारे छलफल नहुने भएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शिर्श नेताहरुको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतपछि मात्र भागवण्डाको छलफलमा प्रवेश गर्ने बताएपछि बैठक कुनै निर्णय नगरि सकिएको छ । आजको बैठकमा प्रधानमन्त्रीको विश्वासको मतसँगै सत्ता…