१९ बैशाख २०८३, शनिबार | May 2, 2026

संसदीय समिति सभापतिको भागबन्डा, राप्रपा र रास्वपाले पाएनन्

काठमाडौं । संसदीय समिति सभापतिको भागबन्डा टुंगिएको छ । सिंहदरबारमा सोमबार बसेको सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुको बैठकले संसदीय समिति सभापतिको भागबण्डा टुंगो लगाएको हो । जसअनुसार नेपाली कांग्रेसको भागमा चार, एमालेलाई तीन, माओवादीलाई दुई, एकीकृत समाजवादी, जसपा र जनमत पार्टीको भागमा एक एक संसदीय समिति परेको छ । तर, प्रतिपक्ष दल राप्रपा…