१९ बैशाख २०८३, शनिबार | May 2, 2026

माओवादी केन्द्रीय समिति बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । हिजोदेखी सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म १७ जनाले आ आफनो धारणा राखिसकेका छन् । मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् । सो बैठकमा ३८५ जना…