८ श्रावण २०८३, शुक्रबार | July 25, 2026

कांग्रेस केन्द्रीय समिति बैठक जारी, बाँकी केन्द्रीय सदस्यले आज धारणा राख्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ । गत मंगलबार देखी सुरू भएको बैठक आज पनि जारी रहेको छ । शनिबारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजे देखी सुरु हुनेछ । बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ । गत ५ साउनको बैठकमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की,…