विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको बताएका छन् । नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले सर्वोच्चको फैसलाले देशमा कानूनी राजको उदाहरण देखाएको बताएका हुन् । उनले फैसलालाई सबैले मान्नपर्ने बताए । नेता कोइरालाले राष्ट्रपतिको…