५ पुस २०८२, शनिबार | December 20, 2025

असाधारण विश्वास प्राप्त गर्दा राष्ट्रिय सहमतिको सरकार बनेको अनुभूति गरेको छु : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुलाई असाधारण विश्वास प्राप्त भएको बताएका छन् । गोरखाका कम्युनिष्ट नेता भुवनप्रसाद श्रेष्ठको जीवन दस्तावेज कम्युनिष्ट आन्दोलनका प्रेरक ‘भुवन दाइ’ पुस्तक विमोचन गर्दै प्रधानमन्त्री प्रचण्डले को ४४ औँ प्रधानमन्त्रीको रुपमा प्रतिनिधिसभामा आफूलाई असाधारण विश्वास प्राप्त भएको बताएका हुन् । प्रचण्ड यो विश्वासलाई आफुले राष्ट्रिय सहमतिको अर्थमा बुझेको जिकिर गर्दै…