२३ कार्तिक २०८३, सोमबार | November 10, 2026

गणतन्त्र स्थापनामा बुटवलको ठूलो भूमिका छ : माधव नेपाल

बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गणतन्त्र स्थापनामा बुटवलको ठूलो भूमिका रहेको बताएका छन् । बुटवलमा आज आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले राजनीतिक परिवर्तन भन्दा आर्थिक र साँस्कृतिक क्रान्ति धेरै जटिल रहेको बताए । नेपालले समानताको लागि मोर्चा गठन भएको जानकारी गराए । मोर्चा…