५ पुस २०८२, शनिबार | December 20, 2025

हाम्रो माग पूरा गर्ने सर्तमा सरकारलाई समर्थन : जनमत पार्टी अनिता देवी

काठमाडौं । जनमत पार्टीकी सांसद अनिता देवीले आफ्नो पार्टीको माग र प्रतिबद्धता पूरा गर्ने सर्तमा सरकारलाई समर्थन रहेको बताएकी छिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले आफ्नो पार्टीका मुख्य अजेन्डाहरु पनि प्रस्तुत गरिन् । नागरिकता विधेयक पारित गर्ने र नागरिकताको समस्या सधैंको लागि समाधान गर्ने, किसान आन्दोलनका…