२१ बैशाख २०८३, सोमबार | May 5, 2026

डा. ढाकाकुमार श्रेष्ठ रास्वपाको साधारण सदस्यबाट निस्काशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यबाट निस्काशन गरेको छ । आज अपरान्ह बसेको रास्वपाको बैठकले श्रेष्ठलाई साधारण सदस्यबाट निस्काशन गरेको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका अध्यक्ष रवि लामिछानेले रुेष्ठलाई साधारण सदस्यताबाट निस्काशन गरिएको जानकारी दिए । उनले पार्टीको बिधानको ५६(४) बोजिम साधारण सदस्यबाट निश्काशन…