५ पुस २०८२, शनिबार | December 20, 2025

चन्द्र भण्डारीले भने ‘स्वाहाको बाटो रोजियो’

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा गुल्मीबाट प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसलाई स्वाहा बनाउने बाटो रोजेको बताएका छन् । गठबन्धन छाडेर एमाले सहितको नयाँ गठबन्धनको सरकार बन्ने निश्चित भएपछि समाजिक सञ्जालमा पोष्ट गर्दै नेता भण्डारीले देउवाले पहिले नै स्वाहा बनाउँछन् भन्ने आफुलाई थाहा भएको आशय पनि व्यक्त गरेका छन् । उनले…