६ पुस २०८२, आइतबार | December 21, 2025

खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाणबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल बताइएको छ । उनीहरूबीच गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको गृहमन्त्री स्रोतले बताएको छ । मंसिर ४ गते भएको निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा लडेका दलहरू पाँच वर्षसम्मै गठबन्धनकै माध्यमबाट मुलुकको…