२३ बैशाख २०८३, बुधबार | May 6, 2026

विवेकशीलको नयाँ नेतृत्वका लागि बाँस्कोटा, परियार र पाण्डेबिच प्रतिस्पर्धा हुने

काठमाडौं । आजदेखी सुरु हुने विवेकशील साझा पार्टीका प्रथम महाधिवेसनका लागि तीनजनाले नेतृत्वमा आकांक्षा व्यक्त गरेका छन । सो पार्टीका केन्द्रिय नेताहरु समिक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले भावी नेतृत्वको लागि आंकक्षा ब्यक्त गरेका हुन । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेसन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु गरिसकेका छन । "अध्यक्षका लागि अहिलेसम्म तीनजनाको…