७ पुस २०८२, सोमबार | December 22, 2025

मेयरको टिकट पाउने गरी गृहमन्त्रीलाई सहयोग गरिएको भन्ने समाचारको व्यवसायी कृष्णप्रसाद शर्माले गरे खण्डन

भैरहवा । व्यवसायी कृष्णप्रसाद शर्मालाई पाँच वर्ष पछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा काँग्रेसले टिकट दिने र मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाँणलाई सहयोग गर्ने सम्झौता भएको भन्दै बाहिर आएका समाचारको खण्डन गरेका छन् । शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरेर शर्माले आफू सधैं लोकतन्त्रको पक्षमा उभिँदै उद्योगी–व्यवसायीको हकहीतमा काम गर्दै…