६ श्रावण २०८३, बुधबार | July 22, 2026

एमाले तत्काल सरकारबाट नबाहिरिने

काठमाडौं । नेकपा एमालेले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ । सरकारको नेतृत्व गरिरहरको नेकपा माओवादी केन्द्रबाट राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने गरी नयाँ गठबन्धन बनाए पनि एमाले सरकारबाट नबाहिरिने निर्णय गरेको हो । आज बसेको सचिवालय बैठकले सरकारबाट तत्काल नबाहिरिने बरु पुस १० को सहमति कार्यान्वयनका लागि पहल गर्ने निर्णय गरेको पार्टी प्रवक्ता पृथ्वीसुब्बा…