८ पुस २०८२, मंगलबार | December 23, 2025

पूर्वसहयात्री छविलाल र घनश्यामबीच रोचक प्रतिष्पर्धा

पूर्वसहयात्री छविलाल र घनश्यामबीच प्रतिष्पर्धा बुटवल । केही समयअघिसम्म एउटै पार्टीमा सहयात्री रहेका एमाले सचिव छविलाल विश्वकर्मा र पूर्वएमाले नेता घनश्याम भुसाल अहिले एकअर्काका प्रतिष्पर्धी छन् । एउटै पार्टी कमिटीमा काम गरेका उनीहरू अहिले भने एक अर्काको आलोचनामा सबभन्दा बढी समय बिताउने गरेका छन् । रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार बनेका घनश्याम भुसालले एमालेले…