६ श्रावण २०८३, बुधबार | July 22, 2026

नागरिकता विधेयक थाँती रहेकोमा एनआरएनको चिन्ता, एनआरएनए गुहार्दै रास्वपा

लण्डन । गैरआवासीय नेपाली संघले नागरिकता सम्बन्धी विधेयक संसदमा लामो समयदेखि थाँती रहेको प्रति चिन्ता व्यक्त गरेको छ । गैरआवासीय नेपाली संघले  नेपाल स्वतन्त्र पार्टीका प्रमुख सचेतकसहित दलका नेताहरुसँगको एक अन्तरक्रिया कार्यक्रम गर्दै यस्तो चिन्ता ब्यक्त गरेका हुन ।संघका अनुसार नागरिकता सम्बन्धी कानून नबनेका कारण धेरै गैरआवासीय नेपालीहरु अप्ठ्यारोमा परेका छन । गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष…