२३ बैशाख २०८३, बुधबार | May 7, 2026

लुम्बिनी प्रदेशसभा : सभामुख र उपसभामुखमा तुलाराम र मेनुकाको उम्मेदवारी दर्ता

बुटवल । मंगलबारका लागि तय भएको लुम्बिनी प्रदेशको सभामुख र उपसभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता भएको छ । लुम्बिनी प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका तुलाराम घर्ती मगर र उपसभामुख राप्रपाकी मेनुका खाँण केसीले मनोनयन दर्ता गरेका छन् । सभामुख घर्तीको प्रस्तावकमा एमालेका भूमिस्वर ढकाल र समर्थकमा राप्रपाका आसिस चौधरी रहेको प्रदेश सभा सचिव दुर्लभ…