८ पुस २०८२, मंगलबार | December 23, 2025

राजु गुरुङको रिट आज पहिलो नम्बरमा, अन्तिम निर्णय आउन सक्ने

काठमाडौं । रुपन्देही-२ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको रिटमाथिको पेशी आज पहिलो नम्बरमा परेको छ । सो रिट माथिको सुनुवाई सर्वोच्च अदालतका न्यायाधीस इश्वर प्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा पहिलो नम्बरको सूचीमा परेको हो । निर्वाचन कार्यालयले बेंकीङ कसुर अन्तर्गत कालोसूचीमा नाम भएको भेटेपछि गुरुङको उम्मेदवारी खारेज गरेको थियो । त्यस…