२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

लुम्बिनी प्रदेशमा माओवादीका मन्त्रीहरुले दिए राजीनामा, मुख्यमन्त्री गिरी अल्पमतमा

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । यो सगै मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन । लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी भएका माओवादी केन्द्रका तीन मन्त्रीहरु जोखबहादुर महरा, इन्द्रजित थारु कृष्णा केसिले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । ‘पार्टीका सबै मन्त्रीहरुले राजीनामा…