२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

लुम्बिनी प्रदेशमा माओवादीका मन्त्रीहरुले दिए राजीनामा, मुख्यमन्त्री गिरी अल्पमतमा



बुटवल । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । यो सगै मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन ।

लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी भएका माओवादी केन्द्रका तीन मन्त्रीहरु जोखबहादुर महरा, इन्द्रजित थारु कृष्णा केसिले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

‘पार्टीका सबै मन्त्रीहरुले राजीनामा दिइसक्नु भएको छ । अब सरकारलाई दिएको समर्थन फितौ लिएको जानकारी दिन जाँदै छौँ ।’- उनले भने ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १ : ११ बजे

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स ९यूएई० दुबईका

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम

बागमती किनारका सुकुम्बासी हटाउँदा कमजोरी भएको स्वीकार्दै गृहमन्त्री गुरुङद्वारा माफी

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बागमती नदी किनारमा रहेका सुकुम्बासी

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

बगदाद । इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा

प्रहरी हवल्दारमाथि धारिलो हतियार प्रहार

नेपालगन्ज । विद्यालयको जग्गा अतिक्रमण हटाउन गएको टोलिका एक प्रहरी