९ पुस २०८२, बुधबार | December 24, 2025

कोइराला समुहको अलग भेला २ बजे देखी

काठमाडौं । नेपाली कांग्रेस भित्र सिट वाँडफाँटमा असन्तुष्ट रहेका शेखर कोइराला समुहको भेला अपरान्ह २ बजे देखी बस्ने भएको छ । काठमाडौको अनुपम फूडल्यान्डमा बस्ने भेलाले संस्थापन पक्षले कोइराला समुहसँग गरिरहेको बिभेदका बारेमा छलफल हुने कोइराला समुहका नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए । आगमी ४ मंसिरका लागि हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि…